कास्कीमा निषेधाज्ञामा कडाई : रेष्टुरेण्टमा टेक-अवे मात्र (के गर्न पाईन्छ/पाईदैन हेर्नुस्)

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले निषेधाज्ञामा कडाई गरेको छ ।

कोरोना संक्रमणको दरसंगै मृत्युदर पनि बढ्दै भएको भन्दै प्रशासन कार्यलय कास्कीले भदौं २ गते आदेश जारी गर्दै थप कडाई गरेको हो ।

विहिबारदेखी लागू हुनेगरी प्रशासन कार्यलयले रेष्टुरेण्टहरुमा टेक अवे र होटलको बेड क्षमताको ५० प्रतिशत मात्रै रहने गरि खाना र बस्नको व्यबस्थापन गर्न पाउने आदेश जारी गरेको छ ।

No description available.

कमेन्टहरु
Loading...