-3 काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । देउवाले जम्मा उपस्थित भएका २ सय ४९ मध्य १ सय ६५ मत प्राप्त गरे भने उनको विपक्षमा मात्रै ८३ मत रहेको छ ।