कास्कीका १२९ सहित गण्डकीमा थप २८१ जनामा संक्रमण

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय २९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय ८१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै आज कास्कीमा ३ जनासहित गण्डकी प्रदेशमा थप ७ जनाको ज्यान गएको छ ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कमेन्टहरु
Loading...