पोखराका ८ जनासहित गण्डकीमा ११ जनाको मृत्यु

गन्थन संवाददाता । कोरोना संक्रमणका कारण पोखराका ८ जनासहित गण्डकीमा ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ३ सय ३७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

 

कमेन्टहरु
Loading...