कास्कीमा थप ११२ जनामा संक्रमण, आज मृतकको संख्या शुन्य

गन्थन संवाददाता ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ३ सय ५२ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै कास्कीमा मृतक संख्या शुन्य छभने गण्डकी प्रदेशमा ३ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...