गण्डकी प्रदेश प्रहरी प्रमुखमा दिवेश लोहनी आउने भएका छन् ।
गृहमन्त्रालयले सार्वजनिक गरेको नेपाल प्रहरीका १६ जना डिआईजी (प्रहरी नायब महानिरीक्षक) र १५ जना एसएसपी (प्रहरी बरिष्ठ उपरीक्षक) मध्य लोहनीले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

