गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेका लागि सिफरिस

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस गरिएको छ ।
प्रदेश मन्त्रीपरिषदको आजको बैठकले जेठ १६ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफरिस गरेको हो ।
बैठकमा ‘भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयको सडक सम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति लिएर बैठक समापन भएको श्रोतले जनाएको छ ।

कमेन्टहरु
Loading...