प्रधानमन्त्रीमा ओलीको दाबी: शितल निवासमा १ सय ५३ सांसदको हस्ताक्षर पेश

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।

कमेन्टहरु
Loading...