सिद्ध बराहको ४७ औ बार्षिकउत्सव

पोखरा, १२ माघ /कास्कीकोट गाविसको गुण्टेचौरमा रहेको सिद्ध बराह निम्न माध्यमिक विद्यालयको ४७ औ बार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएकौ छ । कास्कीका जिल्ला शिक्षा अधिकारी डिल्लिराम लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बौल्दै कार्यक्रममा शिक्षक संगठन कास्कीका अध्यक्ष लुइटैलले सरकारी विद्यालयमा सरकारी लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउदै विद्यालयले शैक्षिक क्षेत्रमा पुयाएको योगदानको स्वागत गर्नुभएकौ थियो । कार्यक्रममा शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पौखरेल, शिक्षक संगठन कास्कीका सचिव विष्णुहरी त्रिपाठी लगायतले विद्यालयको बारेमा बोल्नुभएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दैवराज सुवेदीले स्वागत र विद्यालयका प्रधानाध्यापक धर्म गिरीलै विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकौ थियौ ।

कमेन्टहरु
Loading...