सरकारले घरेलु मदिरा उत्पादन बन्द गदै आएको छ । पोखराको कृषि बागबानिमा भने सरकार आवासमा नै अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण हुदै आएको छ । कृषि अनुसन्धान केन्द्र बागबानिमा प्राबिधिक सहायक पाँचौ तहमा काम गदै आएका मेघ बहादुर गुरुङ्ग कार्यलयमा काम मात्र गदैनन । उनले अबैध मदिरा उत्पादन पनि गरेर दाहोरो कमाई गदै आएका छन । गुरुङ्गका दुई जना बुहारी पुर्णा र भेनिसाले गुरुङ्गलाई घरेलु मदिरा उत्पादनमा सघाउदै आएका छन । तस्वीर ः सौजन्य
