पोखरा ।
कास्कीका पछिल्लो २४ घण्टाका अवधिमा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । त्यसैगरि कास्कीमा थप ९ जनाका संक्रमणबाट ज्यान गएको छ ।
संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
थप विवरण