काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन भित्र बहुमतको सरकार गठन दावी गर्नका लागि आव्हान गर्नुभएको छ ।
सोमबार साँझ विज्ञप्ती जारी गर्दै संविधानमा धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बिहिबार साँझ ९ बजेसम्मको समय सिमा निर्धारण गरिएको छ ।