पोखरा/नेपाल सरकारको प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा लिएको बिश्वासको मत अल्पमतमा परेसँगै ओली सरकार कामचलाउ बनेको छ । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना सांसद तटस्थ रहेका छन् ।
आजको मतदानमा माधब पक्षले भने मतदानमा सहभागिता जनाएको थिएन ।
२०८२ भाद्र ७ गते शनिबार