कास्कीमा थप २१२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

कास्की जिल्लामा थप २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

गण्डकी प्रदेशको अन्य जिल्लामा पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

सचेत रहन निर्देशनालयले विशेष अनुरोध समेत गरेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...