पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण गरेका छन् ।
आइतबार विहान मुख्यमन्त्रीबाट राजिनामा दिएका पोखरेल साँझ पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्मन्त्री पोखरेलललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।