पोखरा । सरकारले सोमबार मध्यरातदेखी आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण तिव्र रुपमा बढेपछि सरकारले सो निर्णय गरेको हो । यस्तै बैशाख २२ गतेदेखी मसान्तसम्म अन्तरराष्ट्रिय उडान समेत बन्द गर्ने आइतबार बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।