48 युनाईटेड क्यबको आयोजानामा भएको चौथो पोखरा महोत्सव २०७० को समापन कार्यक्रममा महानायक राजेश हमाल प्रमुख अथितिका रुपमा आएका थिए । तस्वीर ः गिता रानामगर पोखरा महोत्सव २०७० को समापन कार्यक्रममा महानायक राजेश हमाल पोखरा महोत्सवमा महानायक राजेश हमाल