पोखरा । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशको अध्यक्षमा आर्जु विष्ट सल्यानीले उम्मेदवारी फिर्ता गरेका छन् । बिहिबार अध्यक्षमा पदमा उम्मेदवारी दिएका विष्ट शुक्रबार उम्मेदवारी फिर्ता गराएका हुन् । बिहीबार उनीसँगै अध्यक्षमा दिपेन्द्र श्रेष्ठ, नारायण प्रसाद शर्मा, एल.पी बञ्जराले उम्मेदवारी दर्ता गराएका थिए ।
