नेपाल भर्सेस बङ्गलादेश : खेलाडीलाई हौसला दिन रंगशाला पुगे प्रधानमन्त्री अ‍ोली

काठमाडौं ।  थ्रि नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।

नेपाल र वंगलादेशवीचको फाइनल सुरु हुनुपूर्व रंगशाला पु्गेका प्रधानमन्त्री अ‍ोलीले नेपाल र बंगलादेशका खेलाडीलाई शुभकामना दिएका थिए ।

प्रधानमन्त्री ओलीको रंगशाला आगमनपछि दर्शकहरुले हुटिङ समेत गरेका थिए ।

नेपाल किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको छ ।

कमेन्टहरु
Loading...