नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।
पूर्वमन्त्री समेत रहेका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले निधनको पुष्टि गर्दै ट्विटरमा लेखेका छन्, ‘उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो ! तर लेख्नु परेको छ ‘अल बिदा नविन्द्र दाइ’ तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ ।’
उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो !
तर लेख्नु परेको छ “अल बिदा नविन्द्र दाइ !!!!!!!
तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा l देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ l pic.twitter.com/14kiqhgVBJ— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 26, 2021