पोखरा । पोखरामा थप १ जना सहित जिल्लामा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर ४ मा १ जना र माछापुच्छ«े गाउँपालिकामा १३ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ३५ पुगेको छ ।
२०८२ श्रावण ५ गते आईतवार