एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

विहान ११ बजेका लागि प्रधानमन्त्रीको निवास बालुवाटारमा संसदीय दलको बैठक बस्नेछ ।

प्रमुख सचेतक विशाल भट्टराईकञा अनुसार बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।

पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको उनले बताए ।

उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने नआउने बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

कमेन्टहरु
Loading...