भोली पोखरा महानगरपालिका विदा

पोखरा । बुधवार पोखरा महानगरपालिका विदा हुने भएको छ ।

महानगरपालिकाले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा महानगरपालिका कार्यपालिकाको कार्यलय र मातहतका कार्यालयहरु बुधबार बन्द रहने सुचना जारी गरेको छ ।

पाँचौ स्थापना दिवस बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरी मनाउने तयारी छ ।

कमेन्टहरु
Loading...