पोखरा । पोखरामा थप ६ जना सहित गण्डकी प्रदेशमा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका ७ कोरोना संक्रमतिमध्ये ६ जना पोखरा महानगरपालिका र १ जना बागलुङ जिल्लाका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ८१ रहेको छ ।