पोखरा । सरकारले राष्ट्रिय विउविजन समिति सदस्यमा सूर्य भण्डारीलाई नियुक्त गरेको छ ।
मंसिर १० गतेको मन्त्रिपरिषद्को वैठकले भण्डारीलाई सदस्यमा नियुक्त गरेको हो ।
भण्डारी साविक नेकपा एमालेको भातृ संगठन अनेरास्वबियुका पूर्व केन्द्रिय सदस्य समेत हुन् ।
२०८२ आश्विन १५ गते बुधबार