नेपाली काँग्रेस कास्कीमा निर्वाचित कार्यसमिति यस्तो छ (नामावली)

गन्थन संवाददाता । नेपाली काँग्रेसको १४ औं महाधिवेशन चलिरहँदा कास्की जिल्लाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट किशोरदत्त बराललाई सभापतिमा निर्वाचित भएका छन् ।

काँग्रेस कास्की कार्यसमितिमा निर्वाचितहरु यस प्रकार रहेका छन् ।

सभापति
१ किशोर दत्त बराल

उपसभापति
१ युवराज कुँवर
२ रामबाबु भण्डारी

सचिव
१ भानुभक्त ढकाल
२ देवेन्द्र भाट

सह–सचिव
१ नवीन सिग्देल
२ शंकर ढुंगाना

सदस्य : पोखरा महानगर पालिका महिला ३ जना
१ विजयालक्ष्मी कोइराला महिला सदस्य निर्विरोध
२ विष्णु कार्की महिला सदस्य निर्विरोध
३ सीता शर्मा महिला सदस्य निर्विरोध

खुला सदस्य ४ जना
१ डा।दीपक सुवेदी
२ माइकल कर्माचार्य
३ युवक लामिछाने ९युवराज०
४ विश्वशंकर पालिखे

सदस्य : रुपा गाउँपालिका महिला सदस्य १,
१ दक्षिणा सुवेदी
खुला १
१ खेमबहादुर गुरुङ

सदस्य : मादी गाउँपालिका महिला सदस्य १,
१ धनमाया गुरुङ महिला सदस्य निर्विरोध
खुला १
१ ऋषिराम सुवेदी

सदस्य : अन्नपूर्ण गाउँ पालिका महिला सदस्य १,
१ देवी गुरुङ महिला सदस्य निर्विरोध
खुला १
१ विष्णु अधिकारी सदस्य निर्विरोध

सदस्य : माछापुच्छ्रे गाउँपालिका महिला १,
१ लक्ष्मी लम्साल महिला सदस्य निर्विरोध

खुला सदस्य १
१ सुदीप गौतम

सदस्य : जिल्ला कार्य समिति खस आर्य महिला २,
१ ज्योति कोइराला सदस्य खस आर्य महिला निर्विरोध
२ तारा बराल सदस्य खस आर्य महिला निर्विरोध

खुला सदस्य २
१ रामप्रसाद गौतम सदस्य खस आर्य
२ गणेश बस्नेत सदस्य खस आर्य

सदस्य : जिल्ला कार्य समिति आदिवासी जनजाति महिला २,
१ तारादेवी गुरुङ सदस्य आ।जनजाति महिला निर्विरोध
२ चन्द्रमाया गुरुङ सदस्य आ।जनजाति महिला निर्विरोध

खुला २
१ चौबहादुर गुरुङ सदस्य आदिवासी जनजाति
२ मानेन्द्र कुमाल सदस्य आदिवासी जनजाति

सदस्य : जिल्ला कार्य समिति दलित महिला १,
१ मीनाकुमारी परियार सदस्य दलित महिला निर्विरोध
खुला १
१ मनबहादुर लाम्गादे सदस्य दलित निर्विरोध

सदस्य : जिल्ला कार्य समिति अपांग, अल्पसंख्यक खुला १
१ अर्पण कोइराला सदस्य अल्पसंख्यक अपांग निर्विरोध

सदस्य : जिल्ला कार्यसमिति मधेसी, मुस्लिम, थारु खुला १
१ कसिरन मिया सदस्य मधेसी, मुस्लिम, थारु

महाधिवेशन प्रतिनिधि अपांगबाट १ जना खुला
१ ईशा बराल महाधिवेशन प्रतिनिधि निर्विरोध

प्रदेश अधिवेशन प्रतिनिधि अपांगबाट १ जना खुला
१ भीमप्रसाद पौडेल प्रदेश अधिवेसन प्रतिनिधी

कमेन्टहरु
Loading...