घरमा प्रेम अस्वीकार गरेपछि प्रेममा रहेका देवर-भाउजुले गरे आत्महत्या

१० पुस / घरमा प्रेमलाई अस्वीकार गरेपछि देवर भाउजुले आत्महत्या गरेका छन् । भारतको बिहारस्थित जमुइ जिल्लाको सोखो गाउँका चंदन कुमार दास र उनकी भाउजु विन्दु देवीले आत्महत्या गरेका हुन् । उनीहरु विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका थिए ।

समाजले सम्बन्धको विरोध गरेपछि दुवैले सँगै आत्महत्या गरेका हुन् । यी दुईमध्ये देवर नाबालिग नै थिए । उनीहरुको मृत्युपछि गाउँलेहरुले उनीहरु प्रेममा रहेको बताएका हुन् । नातामा देवर भाउजु भएका कारण उनीहरुबीच मजाक चलिरहन्थ्यो । यही क्रममा उनीहरु प्रेममा परेको हुनसक्ने बताइएको छ

कमेन्टहरु
Loading...