पोखरा महानगरपालिकामा २२ उमेद्वारले नाम फिर्ता लिए (नाम सहित)

पोखरा, २१ वैशाख/स्थानीय तहको तहको निर्वाचनका लागि उमेद्वारी दिएका मध्ये २२ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा मेयर देखि सदस्य सम्म छन् ।

क्र.स. नामथर ठेगाना उम्मेदवारको पद राजनैतिक दल
१. मोहनबहादुर थापा ३० वडा अध्यक्ष अखण्ड नेपाल
२. चिनीमाया नेपाली १३ म.स. संधिय स.फो.
३. बिमाया विश्वकर्मा २६ द.म.स. स्वतन्त्र
४. रामप्रसाद गौतम १८ सदस्य स्वतन्त्र
५. खेमकुमारी जि.सी. १६ म. सदस्य अखण्ड नेपाल पार्टी
६. टिकाराम तिमिल्सिना २५ सदस्य ऐ.ऐ.
७. भीम ब. सार्की ३३ अध्यक्ष स्वतन्त्र
८. उमानाथ तिवारी ३१ ऐ.ऐ. ऐ.ऐ.
९. अम्वर बहादुर थापा २५ ऐ.ऐ. अखण्ड नेपाल पार्टी
१०. बिष्णु प्रसाद आचार्य ३३ ऐ.ऐ. स्वतन्त्र
११. देवीकला तुलाचन १४ म.स. जनमोर्चा
१२. पुर्णसिंह गुरुङ ३० वडा अध्यक्ष सं.स. फो. नेपाल
१३. नारायण ब. गुरुङ ३० सदस्य ऐ.ऐ.
१४. गिरीराज अधिकारी वडा अध्यक्ष स्वतन्त्र
१५. मिना कुमारी कामी १२ द.म.स. माओवादी केन्द्र
१६. गोबिन्द प्रसाद घिमिरे १२ सदस्य ऐ.ऐ.
१७. खड्क ब. लाभाजु १२ वडा अध्यक्ष रा.प्र.पा.
१८. रघुनाथ पराजुली २१ ऐऐ स्वतन्त्र
१९. बिश्वप्रकाश लामिछाने   मेयर माओवादी  केन्द्र
२०. कुमार ब.खत्री क्षेत्री ११ सदस्य ऐ.ऐ.
२१. होमबहादुर खड्का १६ बडा अध्यक्ष अखण्ड नेपाल पार्टी
२२. सुनिता सुनार सदस्य स्वतन्त्र

 

कमेन्टहरु
Loading...