पोखराको मेयर पदबाट माओवादीका लामिछानेले उम्मेदवारी फिर्ता

पोखरा, २१ वैशाख/ पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदबाट माओवादी केन्द्रका विश्व प्रकास लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेससँग तालमेल गर्ने सहमतिपछि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीकै निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

कमेन्टहरु
Loading...