पोखराको आर्वामा गोठमा आगोलागि

पोखरा, २० कात्तिक / पोखरा महानरपालिका १३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी गोठमा आगोलागि भएको छ ।

गोठमा कुंडो पकाई छाडेको आगोबाट आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको । उक्त आगलागिबाट अन्दाजी दुई लाख बराबरको

क्षति भएको छ । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएका छन् ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...