पोखरा महानगर पालिका वडा नम्बर ११ मा बास्तोला बिजयी#NepalVotes #Pokhara

पोखरा, ५ जेठ /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ११ मा नेपाली काग्रेसका उमेद्वार वडा अध्यक्ष मोहन प्रसाद बास्तोला विजयी भएका छन् । उनले एमालेका देबेन्द्र बास्तोलालाई हराए ।

मोहनले १७७८ मत ल्याए भने देबेन्द्रले १५४९ मत ल्याए । खुल्ला सदस्यमा एक एक काग्रेस र एमालेको बिजयी भए भने । अन्य सदस्यमा महिला सदस्य र दलित महिलामा काग्रेसले जितेको छ ।

कमेन्टहरु
Loading...