कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेले अग्रता #NepalVotes #Pokhara

पोखरा, २ जेठ/कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका उमेद्वार विष्णु केसीले १४ सय ८ र नेपाली काग्रेसका उमेद्वार युवराज कुबँरले १२ सय ६० मत ल्याएका छन् ।

त्यसै गरी उपाध्यक्षमा एमालेकी सगुर गुरुङले १४४१ र काग्रेसका इमबहादुर गुरुङले १४ सय १६ मत ल्याएको हो ।

कमेन्टहरु
Loading...