‘वारि जमुना, पारि जमुना’ का गायक खेमराज गुरुङको निधन

काठमाडौ, ९ भदौ /‘वारि जमुना, पारि जमुना’ गायक खेमराज गुुरुङको बिहीबार दिऊसो निधन भएको छ।

‘वारि जमुना, पारि जमुना’ का गायक खेमराज गुरुङको निधन
‘वारि जमुना, पारि जमुना’ का गायक खेमराज गुरुङको निधन

चिकित्सकको सल्लाहअनुसार उनलाई बिहीबार थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो तर नाकबाट रगत बगी एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा साँझ पाँच बजेर ५० मिनेट जाँदा अन्तिम श्वास फेरेको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

जन्डिस तथा कलेजोमा समस्याका कारण केही समयदेखि पीडित गुरुङ एक हप्तादेखि चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत थिए।

कमेन्टहरु
Loading...