कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेको अग्रता #NepalVotes #Pokhara

पोखरा, २ जेठ /कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।

माछापुच्छे गाउँपालिकामा एमालेका अध्यक्षका उमेद्वार कर्ण गुरुङले ६ सय ५ नेपाली काग्रेसका उमेद्वार खुसिमान गुरुङले ४ सय ६६ मत प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...