पोखरामा अतिस बाजिबाट नयाँ वर्षलाई स्वागत भिडियो

पोखरा, १ बैशाख /पोखराको लेकसाइडमा १४ औं फेवा नव वर्ष महोत्सव जारी छ । नेपाली नयाँ वर्ष २०७३ लाई बिदाइ गरी २०७४ लाई भव्य कार्यक्रमका बीच सडकबाटै स्वागत गरेका छन् ।

महोत्सवको सबैभन्दा महत्वपूर्ण इभको दिनलाई मानिन्छ । महोत्सवमा इभ मनाउन आन्तरीक तथा बाह्य पर्यटकहरु पोखरामा छन् । पोखराको लेकसाइड चलिरहेको महोत्सव, होटल तथा रेष्टुराहरुमा विषेश कार्यक्रमले लेकसाइड गुन्जायमान भएको थियो ।

नयाँ वर्ष शुरु हुनै लाग्दा फेवाताल किनारामा फायरउड् अथात् पटका पड्काएर स्वागत गरे । स्वागतमा सबै जना उत्सवका रुपमा रमाए ।

कमेन्टहरु
Loading...