पोखरामा गुडिरहेको बसबाट खसेपछि

पोखरा, २६ असोज / पोखरामा बसको ढोकाबाट खसेर एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका ११ फुलबारीमा ग १ ख

६५६४ नम्बरको बसबाट खसेर ६५ बर्षिया महालक्ष्मी बज्राचार्य घाईते भएकी हुन् ।

उनको उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा लगिएको छ । बस प्रहरीको नियन्त्रणमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...