मतदान केन्द्रमै बम बिस्फोट

९ मंसिर, ताप्लेजुङ ।

फुङलिङ नगरपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

भानु जनमाविमा मतदान केन्द्र निर्माणका क्रममा गाडेर राखिएको बम विस्फोट भएको हो । अहिले घटना स्थललाई प्रहरीले घेरा हालेर अनुसन्धान थालेको छ ।

कमेन्टहरु
Loading...