हारको बाबजुद आफ्नी पत्नी आर्जुलाइ राष्ट्रिय सभामा ल्याउने देउवाको तयारी

१६ पुस  / नेपाली कांग्रेसभित्र अहिले प्रतिनिधि सभामा चुनाव हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनको लागि   गरिएको तयारीलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ ।

सभापति देउवाले चुनाव हारेका शीर्ष नेताहरुलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेसँगै केही नेताहरुले असन्तुष्टि नै पोखेका छन् ।कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, डा . आरजु राणा देउवा, विश्वप्रकाश शर्मा आदि लगायतका अन्य केयौ नेताहरुलाइ सभामा ल्याउने तयारी रहेको छ ।

आफ्नी पत्नी आर्जुलाइ पनि राष्ट्रिय सभामा ल्याउन देउवा लागे पछि पार्टी भित्रै धेरै विवाद उत्पन्न भएको छ ।

कमेन्टहरु
Loading...