राती १२ बजे बस सडकबाट करिब ७० मिटर खसेर नदीमा पुगे पनि दुर्घटनाबारे समयमै सूचना पाएकाले अप्रिय घटना हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

दुर्घटनामा हराइरहेका एक जना पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । काठमाडौँ तर्फ गइरहेको बस भएकाले बसमा जम्मा ६ जना मात्र सवार थिए ।