गगन थापाले आफै बम पड्काएको हुन सक्ने : केशब स्थापित (video )

काठमाडौं । गगन थापाले हार्ने निश्चित भएपछि गगन थापाले आफै बम पड्काएको हुन सक्ने केशव स्थापितले बताएका छन ।

एउटा हिन्दी चलचित्रको उदाहरण दिंदै उनले यस्ता घटना हुन सक्ने बताएका हुन । उनले यो घटनाको गम्भीरतापूर्वक छनविन गर्नुपर्ने पनि बताएका छन । गृहमन्त्रालय सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाले उच्च स्तरको अनुसन्धान टिम बनाएर अनुसन्धान गर्नुपर्ने उनको भनाई छ ।

कमेन्टहरु
Loading...