नवलपरासीको एक मतदान स्थल नजिक बम बिस्फोट

नवलपरासी मङसिर २१,

नवलपरासीको एक मतदान स्थल नजिक बम बिस्फोट भएको छ् | नवलपरासी क्षेत्र १ को देवचुलिस्थित दिव्यज्योती बिद्यालय नजिक बम बिस्फोट भएको हो ।

 

मतदान केन्द्रबाट ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको बिद्ययालयको कम्पाउण्ड भित्र बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बनाउनु भयो ।

बिस्फोट पछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान प्रक्रिया सुचारु गर्न लागिएको समेत उहाले बताउनु भएको छ । बिस्फोट बाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताउनुु भयो ।

कमेन्टहरु
Loading...