Browsing Category

पर्यटन

नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पोखरेली युवाहरु

पोखरा, २२ साउन / नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने लागेको हो । क्लबले भ्रमण वर्षको सन्दर्भमा क्लबले…

“पर्यटन क्षेत्रमा संस्कार जरुरी”– मन्त्री पुन

पोखरा, २२ साउन / पर्यटन क्षेत्रको विकासकालागि आतिथ्यता सत्कारसँगै पुर्वाधार विकासमा जोड दिनु पर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनु भएको छ । महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारण सभामा मन्त्री पुनले पर्यटकको…

लेकसाइडमा घैयाबारी कि रेस्टुरेन्ट र बार ?

सुमन ढुंगाना / पोखरा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ४ महिनामात्र बाँकी छ । यता गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ आठौं महिनामा चलिरहेको छ । केन्द्र र प्रदेश सरकारले…

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, आजै सपथ हुने

काठमाडौं, १५ साउन/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री नियुक्त भएका छन् । उनको आजै बुधबार नै ४ बजे सपथ लिने तयारी भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ…

राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

पोखरा, १४  साउन / स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँमा घोषित भएको छ । गाउँ पर्यटन प्रबद्धन…

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्म कै धेरै पर्यटक

पोखरा, १३ साउन / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्यटक आउने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्ष यस आर्थिक वर्षमा २०७५/०७६ मा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक आएका छन् । यस आर्थिक वर्षमा १ लाख ८१ हजार ६ सय ७९ जना विदेशी…

पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक

सागर राज तिमिल्सिना पोखरा, १२ साउन /पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक…

होटल संघद्वारा हवाई सम्झौताको स्वागत

पोखरा, १२ साउन / नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा…

चिनिया गाडीमा नेपाल भ्रमण वर्षको लोगो टासेर निमन्त्रणा

पोखरा, ३ साउन / नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउनका लागि विभिन्न प्रचारका कार्यक्रम गर्दै आएको छ । पर्यटन व्यवसायीले पनि सरकारको त्यस कामलाई सघाउदै आएका छन् । पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि पोखराका पर्यटन व्यवसायीले…

पर्यटन व्यवसायी र राज्यबीच पुलको काम गर्छु – काशीराज भण्डारी

पोखरा, १ साउन /नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका नव नियुक्त प्रमुख काशीराज भण्डारीले यस प्रदेशको समग्र पर्यटन विकासका लागि राज्य र व्यवसायी बीच पुलको काम गर्ने बताउनु भएको छ । ट्रेकिङ एजेन्सि एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आयोजना…