CAN
Browsing Category

पर्यटन

पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा र पोते

पोखरा, १६ भदौ / हरितालिका तीजको अवसरमा पोखरा आएका महिला पर्यटकलाई स्वागत गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना विमानबाट आउने र पर्यटक बसबाट आएका महिला पर्यटकलाई उपहार दिदै साडी र चुरा लगाइ दिए । पोखरामा विमानबाट आएकी…

नेपाल पर्यटक यातायात ब्यबसायी संघको अध्यक्षमा पुनः गुरुङ

पोखरा, १३ भदौ / नेपाल पर्यटक यातायात ब्यबसायी संघको अध्यक्षमा पुन बोबरजंग गुरुङ निर्बिरोध निर्बाचित भएका छ्न् । संघको प्रथम अधिवेशनले बाबुराम पाण्डेलाई प्रथम उपाध्यक्ष, दुर्गादत्त दाहाललाई द्वितीय उपाध्यक्ष र सुरेश दाहाललाई महासचिवमा…

रवी लामिछानेसहित तीन जनामाथि अनुसन्धानका लागि थप ५ दिन म्याद

काठमाडौँ — आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेसहित ३ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई मंगलबार थप ५ दिनको म्याद थपेको हो। प्रहरीले…

बालगृहमा पुगेर मनाए महिला पर्यटन व्यवसायीले स्थापना दिवस

पोखरा, २९ साउन / महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)आफ्नो स्थापना दिवस पोखराबाट स्याङ्जाको बालगृह पुगेर मनाएको छ । “आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला” भन्ने उद्धघोषका साथ दुई वर्ष अघि गठित संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव कटुजे…

महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटक बढे

पोखरा,२४ साउन/ पोखराका महेन्द्र गुफा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले…

नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पोखरेली युवाहरु

पोखरा, २२ साउन / नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा पोखराका युवाहरु प्रवद्र्धनमा लागेका छन् । पोखराको रोट्¥याक्ट क्लब अफ पोखरा लेकसाइडले समेत भ्रमण वर्षको प्रवद्र्धनमा विविध कार्यक्रमहरु गर्ने लागेको हो । क्लबले भ्रमण वर्षको सन्दर्भमा क्लबले…

“पर्यटन क्षेत्रमा संस्कार जरुरी”– मन्त्री पुन

पोखरा, २२ साउन / पर्यटन क्षेत्रको विकासकालागि आतिथ्यता सत्कारसँगै पुर्वाधार विकासमा जोड दिनु पर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनु भएको छ । महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारण सभामा मन्त्री पुनले पर्यटकको…

लेकसाइडमा घैयाबारी कि रेस्टुरेन्ट र बार ?

सुमन ढुंगाना / पोखरा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ४ महिनामात्र बाँकी छ । यता गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ आठौं महिनामा चलिरहेको छ । केन्द्र र प्रदेश सरकारले…

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, आजै सपथ हुने

काठमाडौं, १५ साउन/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री नियुक्त भएका छन् । उनको आजै बुधबार नै ४ बजे सपथ लिने तयारी भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ…