गाउँ पर्यटन प्रबर्धन मञ्च (VITOF) गण्डकीको अध्यक्षमा अधिकारी

पोखरा, २५ पुस / गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटफ VITOF ) गण्डकी प्रदेशको तेश्रो अधिबेशनबाट अध्यक्षमा नवराज अधिकारी चयन भएका छन् ।

समितिको उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिबमा माधब पनेरु, कोषाध्यक्षमा सुशीला भण्डारी चयन भएका छन् ।

समितिको सदस्यहरुमा श्याम लामिछाने, सुजन तिमिल्सिना, हेमराज पहारी, गोमा ढकाल र सन्दिप गिरी सर्बसम्मत चयन भएका छन् ।

कमेन्टहरु
Loading...