Categories
पर्यटन फिचर

पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटक बढे

पोखरा, १५ कात्तिक /पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैया आम्दानी गरेको छ । यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी दुई हजार १२९, सर्वसाधारण नेपाली छ हजार ७६८, सार्कस्तरीय १५१२ र बाह्रय एक हजार ६५३ जना टिकट काटेर अध्ययन अवलोकन गर्दा […]

Categories
पर्यटन फिचर

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

पोखरा, १२ कात्तिक/ तिहारमा सप्तरंगी टीका लगाएर नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटिका महोत्सव विभिन्न देशका पर्यटकहरु सप्तरंगी टीका निधारमा लगाउ दंग परे । संघको आयोजनामा भएको महोत्सवमा १० देशका ३० जना विदेशी पर्यटकहरु सहभागी भएका थिए । पर्यटकलाई पोखराको लेकसाइडमा […]

Categories
पर्यटन फिचर

पोखरामा आन्तरीक पर्यटक बढे, विदेशी घटे

पोखरा, २८ असोज / पर्यटकीय सहर पोखरामा दशैँलगत्तै आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । क्याम्पस तथा विद्यालय विदामा छुट्टि मनाउन आउने र पर्यटकीय सिजन लागे सगँ विदेशी पर्यटक समेत बढेका छन् । तर अघिल्लो वर्षको भन्दा विदेशी पर्यटक कम आएको तथ्याङकमा छ । पोखराको पर्यटकीय केन्द्र फेवाताल, बेगनास, विश्व शान्तिस्तुप, महेन्द्र गुफा, चमेरे […]

Categories
पर्यटन

पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौः मुख्यमन्त्री राई

विराटनगर‐ १३ असोज/ गण्डकी प्रदेशका अन्तर प्रदेश भ्रमण टोली प्रदेश नं एक पुगेको छ । टोलीले सोमबार विराटनगर पुगेर प्रदेश मुख्यमन्त्री शेरधन राईको टोलीसंग दुई प्रदेशको पर्यटन प्रर्वद्धन र सहकार्य विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । विराटनगरका विभिन्न उद्योगी व्यावसायी सहितको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पोखरा विराटनगर सिधा हवाई सेवा सुरुवात गर्न चाहेको […]

Categories
पर्यटन फिचर

पोखरामा पर्यटन प्रवद्र्धनका लागि अन्तर प्रदेश भ्रमण, पर्यटक बढाउन सहकार्यको आवश्यक

नाराणगढ, १२ असोज/पर्यटन प्रवद्र्धनका लागि भन्दै अन्तर प्रदेश भ्रमणमा निस्किएको गण्डकी प्रदेशको टोलीले प्रदेश पाँच प्रदेश, तीनमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । दुवै प्रदेशमा भएको अन्तरक्रियामा सहभागीहरुले देशमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न प्रदेश र स्थानीय निकायवीच सहकार्यको खाचो औल्याएका छन । वक्ताहरुले आफ्नो देशमा रहेको पर्यटनको गन्तव्यको प्रचार प्रसार नभएको समेत बताएका छन । […]

Categories
पर्यटन

पर्यटक आकर्षण गर्ने चितवनमा ‘अम्ब्रेला स्ट्रिट’ 

चितवन, ६ असोज / भरतपुर महानगरपालिका २२ पटिहानीमा पर्यटकलाई आकर्षण गर्न ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू’ निमार्ण भइरहेको छ । भ्रमण वर्ष २०२० को असवर पारेर सञ्चालनमा ल्याउन तयारी छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि अम्ब्रेला स्ट्रिट निर्माण […]

Categories
पर्यटन

विश्व पर्यटन दिवसको असवरमा पोखरामा ‘मिनी सडक महोत्सव’

पोखरा, ५ असोज / विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको लेकसाइडमा असोज १० गते ‘मिनी सडक महोत्सव’ हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विश्व पर्यटन दिवसको दिन पोखराको फेवाताल किनार लेकसाइडमा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए । पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान […]

Categories
पर्यटन

धरानमा पोखराको पर्यटन प्रबद्र्धन गर्दै होटल संघ

धरान, ५ असोज / प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्धेश्य सहित सुन्सरी जिल्लाको धरानमा शनिबारबाट दोश्रो इष्ट टुरिजम मार्ट २०१९ सुरु भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घटन गरेको मार्ट असोज ६ गते सम्म संचालन हुने छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको समन्वयमा यो मार्ट […]

Categories
पर्यटन फिचर

प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार- मुख्यमन्त्री गुरुङ

पोखरा, २३ भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन् । सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग संक्षिप्त प्रकृया दिदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशमा रहेको प्रकृति र साहसिक पर्यटनका ठाउहरुलाई विभिन्न जातिको सस्कृतिसंग जोड्ने प्रयास गरिरहेको बताए । गण्डकी […]

Categories
पर्यटन फिचर

पोखरा आएका महिला पर्यटकलाई रातो साडी, चुरा र पोते

पोखरा, १६ भदौ / हरितालिका तीजको अवसरमा पोखरा आएका महिला पर्यटकलाई स्वागत गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना विमानबाट आउने र पर्यटक बसबाट आएका महिला पर्यटकलाई उपहार दिदै साडी र चुरा लगाइ दिए । पोखरामा विमानबाट आएकी पोखरा आएकी न्युजिल्याण्डकी बुनेलाई सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराई सहितको टोलीले नेपाली पोसाक […]