Browsing Tag

#worldcup2018

नेइमारले उछिने रोमारियोलाई

             विश्वकप फुटबल २०१८ प्रतियोगितामा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको छ। शुक्रबार भएकाे खेलमा  जित दिलाउन काउटिन्हो र नेइमारले गोल गरेका थिए।              खेलमा नेइमारले कीर्तिमानी गोल गर्न सफल भए। नेइमारको यो गोल ५६…

विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित

२०१८ फिफा विश्वकपको समूह ‘सी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ। एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। भिडियो एसिस्टेन्ड रेफ्री (भिएआर) को सहयताबाट फ्रान्सलाई…

२०१८ विश्वकपको रोनाल्डोको पहिलो ह्याट्रिक संगै स्पेन अंक बाढ्न बाध्य

२०१८ फिफा विश्वकपको समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। स्पेनका डिएगो कोस्टाले २ गोल गर्दा नाचोले १ गोल गर्न सफल भए।…