Browsing Tag

#worldcup

प्रशिक्षण क्रममा घाइते नेइमार खेल्लान त ?

ब्राजिलका फरवार्ड नेइमारले खुट्टाको चोटका कारण प्रशिक्षण त्यागेका छन्। ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजका अनुसार नेइमार अहिले फिजियो समक्ष उपचार गराइरहेका छन्। उनी बुधबार (हिजाे)बेलुकाको प्रशिक्षणमा सहभागी हुने प्रवक्ताको भनाइ…