Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#volleyball nepal

पोखरामा भएको विच भलिबलको उपाधि आर्मी र शसस्त्रलाई

पोखरा, ९ असार/भलिबल प्रतियोगितामा विभागीय टोलीले आफनो बर्चस्वलाई जोगाउने क्रममा छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । पुरुष तर्फ भने गण्डकी प्रदेशले…

एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-१ को सेटमा…

राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा हेल्प नेपाल बिजयी सुरुवात

पोखरा, १ पुष /पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता अन्तरगत दोस्रो खेल हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । हेप्प नेपालले ढोरपाटन भलिबल स्र्पोटक्बललाई ३–१ को सेटमा हराएको हो ।…