Browsing Tag

url

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन

पोखरा, १६ असोज/ स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा वरिष्ठ मुटुरोग…

स्याङ्जाको पुतलीबजारमा ५ सयको टिजी र मधुमेह जाँच

पोखरा, ५ भदौ/ नवरत्न बचत तथा ऋण सहकारीले शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा आयोजना गरेको निशुल्क शिविरमा ५ सय ३२ को सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा…

सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

पोखरा, ७ भदौ /सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही…

६ सय ८२ को निःशुल्क टिजी र सुगर जाँच

पोखरा, १२ साउन/ राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको…

विशाल कोअपरेटिभका सदस्यलाई युआरएलमा छुट

पोखरा, २० असार /विशाल कोअपरेटिभ संस्था लिमिटेड पोखरा ४ बुद्ध विशाल बजारका सदस्यले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)मा रक्त जाँच गर्दा छुट पाउने भएका छन् । युआरएलमा हुने सबै रक्त परीक्षणमा ३० प्रतिशत छुट…

युआरएलको प्राविधिक सहयोगमा नवआदर्शको शिविर

पोखरा, १८ जेठ/नवआदर्श सामुदायिक विकास समाजले शनिबार आयोजना गरेको निःशुल्क रक्त परीक्षण शिविरमा ९ सय ३ जनाको सित्तैमा जाँच गरिएको छ । नवआदर्शले पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा गरेको…

भरतपोखरीमा युआरएलको स्वास्थ्य शिविर

पोखरा, ६ पुस/ भरतपोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा ३३ भरतपोखरीमा निशुल्क रक्त परीक्षण शिविर गरेको छ । शिविरमा ४ सय ७ जनाको सित्तैमा थाइराइड तथा…

युआरएलको सहयोगमा सित्तैमा थाइराइज जाँच

पोखरा, २९ पुस/नेपाल मगर संघ नयाँबजार समिति पोखरा ८ ले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना ग¥यो । समाजका सदस्यलाई स्वास्थ्य सचेतना र सुलभ तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २ जनाको थाइराइडसम्बन्धी रक्त…

युआरएलको नयाँ वर्ष अफर भिटामिन डीमा ५० र होल बडीमा २५ प्रतिशत छुट

पोखरा, १७ पुस/युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले अंग्रेजी नयाँ वर्ष सुरुआतको अवसरमा भिटामिन डी र होल बडीका रक्त परीक्षणमा छुट दिने भएको छ । युआरएलले जनावरी महिनाभर भिटामिन डी परीक्षणमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट…

यदुनाथलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ८ मंसिर / युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित हुने भएका छन् । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र…