त्रिशूली बस दुर्घटना : बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन
धादिङ। धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ।धादिङका प्रमुख जिल्ला…